PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अमेरिकामा प्रहरीलाई 'नश्लवादी' भन्दै विरोध प्रदर्शन



अमेरिकामा प्रहरीलाई 'नश्लवादी' भन्दै विरोध प्रदर्शन
Photo : AP

अमेरिकामा प्रहरी प्रशासनविरुद्ध भइरहेको आन्दोलनमा प्रहरीले केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ।

पोर्टल्यान्डमा भएको प्रदर्शनका क्रममा हजारौं मानिसको उपस्थिति थियो। त्यहाँ जम्मा भएका मानिसहरु प्रहरी रहेको स्थानतर्फ अगाडी बढ्दा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।  

अमेरिकामा केही समययता प्रहरी दमनको विरोधमा प्रदर्शन हुँदै आएको छ। यसका साथै प्रहरीले अश्वेत समुदायमाथि गर्ने व्यवहारको समेत विरोध हुँदै आएको छ।

प्रदर्शनकारीहरुले ‘नश्लवादी व्यवस्थामा राम्रा प्रहरीहरुको छैनन्’ भन्दै नारा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell