PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

जापानी अभिनेत्री युको तेकउचीको निधन



जापानी अभिनेत्री युको तेकउचीको निधन
Photo : Getty Images

जापानी अभिनेत्री युको तेकउचीको निधन भएको छ। टोकियोस्थित आफ्नै निवासमा ४० वर्षीया अभिनेत्रीको निधन भएको हो।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको छ। प्रारम्भिक रिपोर्टमा युकोले आत्महत्या गरेको अनुमान गरिएको छ।

युकोले धेरै जापानी फिल्म र टेलिभिजन सिरिजमा काम गरेकी थिइन्। सन् २०१८ मा उनले एचबिओको सिरिजमा मिस सर्रलकका रुपमा सर्लक होम्समा अभिनय गरेकी थिइन्।

उनले सन् २००४ देखि २००७ सम्म जापानीज एकाडेमी अर्वाडमा लगातार उत्कृष्ट अभिनेत्रीको उपाधी जितेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell