PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

सम्झनालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

सम्झनालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन


काठमाडौं: बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell