PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि



अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि
फोटो : AFP

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्थानीय समय अनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो।

ट्रम्पले आफु र आफ्नी पत्नी मेलानियालाई पनि संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए। सुरुवातामा चीनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले मास्क लगाउन अस्वीकार गरेपनि पछिल्ला दिनमा भने लगाउन राजी भएका थिए। हाल ट्रम्प दम्पती क्वारेन्टाइनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell