PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

'जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्यू टावर' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन

'जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्यू टावर' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन


काठमाडौं :  डा गोविन्द केसीले ६ बुँदे माग राखी अनशन थालेको २० दिन पुरा भएको छ। डा केसीले यसपटक १९ औं अनशन जुम्लाबाट थालेका थिए।

अनशन बस्दै गर्दा आफ्नै खर्चमा काठमाडौं आइ उनी हाल शिक्षण अस्पताल महाराजगञ्जमा छन्। उनको माग पुरा गर्ना सत्ता बाहिरका दलहरुले माग गरिरहेका छन्। यसै सन्दर्भमा आज माइतीघरमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ।

डा केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell