PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

फ्रान्स र इटालीमा ‘एलेक्स’ आँधीको प्रभाव, दुईजनाको मृत्यु



फ्रान्स र इटालीमा ‘एलेक्स’ आँधीको प्रभाव, दुईजनाको मृत्यु
Photo : AFP

फ्रान्स र इटालीमा आँधीका कारण दुईजनाको मृत्यु भएको छ। फ्रान्सको दक्षिणी क्षेत्र र इटालीको उत्तरपूर्वी क्षेत्रमा आएको ‘एलेक्स’ आँधीका कारण २५ जना हराइरहेको बीबीसीले उल्लेख गरेको छ।

नाइसमा कयौं घरहरुमा क्षति पुगेको छ। आँधीका कारण आएको बाढीले बस्ती जलमग्न भएका छन्।

आँधीका कारण सडक मार्ग बन्द भएको छ भने सर्वसाधरणलाई घरभित्रै बस्न भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell