PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माउन्ट किलिमनजरोमा आगलागी, आगो नियन्त्रणमा लिन ५०० स्वयमसेवक परिचालन



माउन्ट किलिमनजरोमा आगलागी, आगो नियन्त्रणमा लिन ५०० स्वयमसेवक परिचालन
Photo : AP

अफ्रिकाको सबैभन्दा अग्लो शिखर माउन्ट किलिमनजरोमा लागेको आगो नियन्त्रण गर्न करिब ५०० जना स्वयमसेवक परिचालन गरिएको छ।

तानजानियाका अधिकारीहरुका अनुसार स्वयमसेवकहरु आगो फैलिनबाट रोक्न सफल भएका छन्।

तानजानिया राष्ट्रिय निकुञ्जका प्रवक्ता पास्कल सेहेलुटेटेका अनुसार अझै केही स्थानमा आगो लागिरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell