PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भीडभाड गरेर राजनीतिक कार्यक्रम गर्दा कोरोना संक्रमण फैलिन सक्छ : स्वास्थ्य मन्त्रालय



भीडभाड गरेर राजनीतिक कार्यक्रम गर्दा कोरोना संक्रमण फैलिन सक्छ : स्वास्थ्य मन्त्रालय
File Photo

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबीच राजनीतिक कार्यक्रमहरु बढ्दै गएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले राजनीतिक दलहरुले भीड हुने गर्ने कार्यक्रम आयोजना गर्दा पनि संक्रमण बढ्न सक्ने बताएका हुन्। उनले नेताहरुलाई यस्तो कार्यक्रम आयोजना नगर्न र सहभागि नहुन समेत अनुरोध गरेका छन्।

'विभिन्न राजनीतिक पार्टीका नेताहरु भिडभाड भएको ठाउँमा जाने र संक्रमण सरेको भन्ने देखिएकाले यस्तो भिडभाडमा नजानहुन अनुरोध गर्दछौं,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell