PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

आमनिर्वाचनमा न्यूजिल्यान्डकी प्रधानमन्त्रीलाई सफलता



आमनिर्वाचनमा न्यूजिल्यान्डकी प्रधानमन्त्रीलाई सफलता
Photo : Skynews

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आमनिर्वाचामा सफलता हासिल गरेकी छिन्। सत्तारुढ लेबर पार्टीले करिब ४९ प्रतिशत मत प्राप्त गरि ऐतिहासिक विजय हासिल गरेको बीबीसीले उल्लेख गरेको छ।

संसदमा उनको दलले बहुमत ल्याउने अनुमान गरिएको छ। विपक्षी न्याश्नल पार्टीले भने २६ प्रतिशत मत प्राप्त गरेको छ। यस्तै, एटिसी न्यूजिल्यान्ड र ग्रीन पार्टीले ८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

सेप्टेम्बरमा हुने तय भएको आमनिर्वाचन कोरोना संक्रमणका कारण एकमहिना पछि सारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell