PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विजयादशमीमा ‘रेशम फिरिरि’ गाएर चिनियाँ राजदूतले दिइन शुभकामना



विजयादशमीमा ‘रेशम फिरिरि’ गाएर चिनियाँ राजदूतले दिइन शुभकामना

काठमाडौं: चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा आफूले गाएको नेपाली गीत सार्वजनिक गरेकी छिन्।

‘रेशम फिरिरि’ गीत गाएको भिडियो यान्छीले आफ्नो ट्वीटर अकाउन्टबाट सेयर गरेकी हुन्। यस्तै चिनियाँ राजदूतावासको फेसबुक अकाउन्टबाट समेत गीत सार्वजनिक गरिएको छ।

‘सहकर्मी र मैले नेपाली गीत रेशम फिरिर गाउने अभ्यास गर्‍यौं र अन्तिममा हामी यो गीत गाउन सफल भयौं’ यान्छीले ट्वीटरमा लेखेकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell