PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विजयादशमीको शुभकामना दिँदै भारतीय राजदूतले भने, ‘दशैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस्’



विजयादशमीको शुभकामना दिँदै भारतीय राजदूतले भने, ‘दशैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस्’

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विजयादशमी को शुभकामना दिएका छन्।   

ट्वीटरमार्फत क्वात्राले असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको अवसरमा नेपालीहरुलाई शुभकामना दिएका हुन्।

क्वात्राले विजयादशमीले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भन्दै कामना समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell