PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट टीका लगाए



शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट टीका लगाए

काठमाडौं ‍: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विजयादशमीको टीका लगाइदिएकी छिन्। श्रीमती राधिका शाक्यसँगै राष्ट्रपति निवास पुगेकी ओलीलाई भण्डारीले टीका लगाइदिएकी हुन्।

कोरोना संक्रमणका कारण राष्ट्रपति निवासमा यसपटक सर्वसाधरणका लागि टीको कार्यक्रम राखिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell