PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भोलिबाट दैनिक कोभिड १९ प्रेस ब्रिफिङ नहुने, आइतबार र बुधवारमात्रै हुनेछ ब्रिफिङ



भोलिबाट दैनिक कोभिड १९ प्रेस ब्रिफिङ नहुने, आइतबार र बुधवारमात्रै हुनेछ ब्रिफिङ

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोभिड १९ को बारेमा जानकारी दिन दैनिक रुपमा गर्दै आएको प्रेस ब्रिफिङ भोलिबाट नहुने भएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भोलिबाट नियमित प्रेस ब्रिफिङ नहुने बताएका हुन्। अब देखि हप्तामा दुई दिन आइतबार र बुधवारमात्रै कोभिड १९ को बारेमा ब्रिफिङ हुने हुनेछ।

दैनिक अपडेट भने मन्त्रालयको वेभसाइट, भाइबर र अन्य सामाजिक संजालमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell