PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

भियतनाममा आँधी: २ जनाको मृत्यु, २६ जना बेपत्ता



भियतनाममा आँधी: २ जनाको मृत्यु, २६ जना बेपत्ता
Photo : Vo Van Dung/VNA via AP

भियतनाममा आँधीका कारण २ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्। मोलाभे नाम दिइएको आँधी २० वर्षपछि आएको शक्तिशाली आँधी भएको बताइएको छ।  

आँधीको गति १५० किलोमिटर प्रति घण्टा रहेको अधिकारीहरुले जनाएका छन्। हराइरहेका २६ जनाको खोजी गर्न उद्धार टोली पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell