PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण



मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

काठमाडौं : मुख्य सचिव शंकरदास बैरागी कोभिड १९ बाट संक्रमित भएका छन्।

बैरागीले ट्वीट गर्दै आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।

 

उनले केही दिनयता आफूसँग नजिकमा आएका मानिसहरुलाई सतर्क रहन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell