PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व, २० फोटोमा काठमाडौंको छठ समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व, २० फोटोमा काठमाडौंको छठ समापन


काठमाडौं : शनिवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन भएको छ। देशका विभिन्न ठाउँमा झैं काठमाडौं उपत्यकाभित्र पनि बागमती नदी किनारामा छठको चौथो दिन सूर्यलाई अर्घ दिएर छठको समापन गरिएको छ।

व्रतालुहरुको अर्घ राखेको सुपली र ढाकनामा गाईको दुधले भगवान सुर्यलाई अर्पण गरी सबै व्रतालुहरुको अर्घमा चढाए। व्रतालुहरुले भगावन सुर्यको अर्घ दिन तयारी अवस्थामा लाइनमा बिहानैबाट नदी किनारामा उपस्थित भएका थिए।

कार्तिक शुल्क चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने पर्बलाई लोक आस्थाको महापर्व पनि भनिन्छ। पहिले तराई मधेशमा  मनाइने भए तापनि अहिले नेपालको विभिन्न जलाशयहरुमो छठ घाट बनाएर यो पर्ब मनाउने गरिन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell