PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बलिउड ड्रग कनेक्सन : कमेडियन भारती सिंह पक्राउ



बलिउड ड्रग कनेक्सन : कमेडियन भारती सिंह पक्राउ

बलिउडमा ‘ड्रग कनेक्सन’ बारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले कमेडियन भारती सिंहलाई पक्राउ गरेको छ।

एनसीबीले शनिवार सिंह र उनको घरमा छापा मारेको थियो। त्यसक्रममा उनको घरबाट ८६.५ ग्राम गाजा फेला परेको थियो। त्यसलगत्तै सिंह र उनका श्रीमान हर्स लिमबाछियालाई एनसीबीले सोधपुछका लागि बोलाएको थियो। अनुसन्धानको क्रममा सिंहले गाजा लिएको स्वीकार गरेको बताइएको छ। हर्षको बारेमा भने अझै अनुसन्धान जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell