PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

अमेरिकी राष्ट्रपतिको आधिकारिक फेसबुक र ट्वीटर ह्यान्डलको अधिकार जनवरी २० बाट बाइडेनलाई



अमेरिकी राष्ट्रपतिको आधिकारिक फेसबुक र ट्वीटर ह्यान्डलको अधिकार जनवरी २० बाट बाइडेनलाई

ट्वीटर र फेसबुकले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई जनवरी २० मा अमेरिकी राष्ट्रपतिको आधिकारिक एकाउन्टको अधिकार हस्तान्तरण गर्ने जनाएको छ। शनिवार सामाचार संस्थाहरु यसबारे उल्लेख गरिएको रोयटर्सले उल्लेख गरेको छ।

ट्वीटरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक पोटास ह्यान्डल हो। यसो त ट्रम्पको व्यक्तिगत ह्यान्डल रियलडिट्रम्प हो। यी दुबैमा उनी क्रियाशिल छन्। फेसबुकमा डोनाल्ड ट्रम्प पेज प्रयोग गर्छन्। त्यसपछि दुई सोसल मिडियाले अमेरिकी उपराष्ट्रपति र फस्ट लेडीको ह्यान्डल पनि हस्तान्तर गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell