PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अफ्रिकन फुटबल कन्फेडेरेसनका अध्यक्ष अहमदमाथि ५ वर्षको प्रतिबन्ध



अफ्रिकन फुटबल कन्फेडेरेसनका अध्यक्ष अहमदमाथि ५ वर्षको प्रतिबन्ध
Photo : Goal.com

फिफाले अफ्रिकन फुटबल कन्फेडेरेसनका अध्यक्ष अहमद अहमदलाई आर्थिक चलखेल गरेको आरोपमा कारवाही गरेको छ। फिफाले उनलाई पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell