PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनगढीमा उपचाररत् कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढीमा उपचाररत् कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु
File Photo

कैलाली : धनगढीमा उपचाररत् कञ्चनपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

धनगढी स्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको श्रेष्ठले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell