PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

मन्त्रिपरिषद्को कदममाथि काँग्रेसको टिप्पणी, 'अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं'



मन्त्रिपरिषद्को कदममाथि काँग्रेसको टिप्पणी, 'अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं'

काठमाडौं : मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि त्यसको प्रतिवाद गर्ने भएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे राजनैतिक प्रतिवाद गर्ने जनाएको छ।

सरकारी कदमबारे छोटो प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले यसको कडा प्रतिवाद गर्ने जनाएका हुन्। उनले पहिलोपोस्टसँग भने, 'हामी राजनैतिक रुपमा पनि प्रतिवाद गर्छौं र अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं।'

नेकपा विवाद बढिरहँदा प्रधानमन्त्री ओलीले केही दिन अघिमात्र अध्यादेश ल्याएपछि त्यसको विरोध गर्दै संसद अधिवेशन तत्काल बोलाउन काँग्रेसले माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell