PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ओलीले भेट्न नमानेपछि बालुवाटारबाट फर्किए प्रचण्ड



ओलीले भेट्न नमानेपछि बालुवाटारबाट फर्किए प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओलीलाई भेट नगरी फर्किएका छन्।

प्रचण्ड बालुवाटार पुगे पनि नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले भेट्न मानेनन्। उनी क्याविनेटबाट संसद विघटन गराउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेर शीतल निवास पुगेका छन्। प्रचण्डलाई भेट नदिएपछि उनी फर्किए। केही समयमा नै प्रचण्डले वक्तव्य निकाल्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell