PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संसद विघटनको सिफारिस गर्नु सरकारको गम्भीर गल्ती : मोहनविक्रम सिंह



संसद विघटनको सिफारिस गर्नु सरकारको गम्भीर गल्ती : मोहनविक्रम सिंह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले सरकारले संसद विघटना गर्ने सिफारिस गरेर अप्रजातान्त्रिक कदम चालेको भन्दै विरोध जनाएको छ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी गर्दै  मन्त्रिपरिषदद्वारा प्रतिनिधि सभालाई विघटन गर्ने गरिएको निर्णयको विरोध गरेका हुन्। उनले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने गरिएको निर्णयलाई सरकारको गम्भीर गल्ती भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell