PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओलीले संसद विघटनको सिफारिस गरेपछि काँग्रेसले बोलायो पदाधिकारी बैठक



ओलीले संसद विघटनको सिफारिस गरेपछि काँग्रेसले बोलायो पदाधिकारी बैठक
File Photo

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेलगतै प्रमुख विपक्षी दल नेपाली काँग्रस छलफलमा जुटेको छ।

राष्ट्रपतिले संसद विघटन गर्न सक्ने सम्भावना बढ्दै जाँदा काँग्रेसले पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको छ।

आज दिउँसो १ बजे बस्ने बैठकमा काँग्रेसले सरकारले चालेको कदमको विरुद्ध रणनीति बनाउने नेताहरुले बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell