PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

शीतल निवासबाट बालुवाटार फर्किए ओली, प्रधानमन्त्री निवासबाहिर बढाइयो सुरक्षा

शीतल निवासबाट बालुवाटार फर्किए ओली, प्रधानमन्त्री निवासबाहिर बढाइयो सुरक्षा


काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फेर्किएका छन्। आज मन्त्रिपरिषदबाट संसद विघटन गर्ने निर्णय गराएर उनी शीतल निवास पुगेका थिए।

राष्ट्रपतिलाई वर्तमान राजनीतिक अवस्था र संसद विघटनको सिफारिस बारे जानकारी गराएर उनी बालुवाटार फर्किएका हुन्।

अहिले प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सुरक्षा बढाइएको छ। बिहान तैनाथ सुरक्षाकर्मीभन्दा थप सुरक्षाकर्मी निवास क्षेत्रमा परिचालन गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell