PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

बेइमानी गरेर संसद विघटनको सिफारिस गरियो : रामकुमारी झाँक्री



बेइमानी गरेर संसद विघटनको सिफारिस गरियो : रामकुमारी झाँक्री
File Photo

काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवंम प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले संसद विघटन गर्न गरिएको सिफारिस गंर संवैधानिक भएको बताएकी छिन्।

सरकारले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि ट्वीट गर्दै उनले उक्त सिफारिस राजनीतिक हिसाबले बेइमानीपूर्ण भएको बताएकी हुन्। उनले सिफारिस फिर्ता लिन समेत माग गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell