PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अधिनायकवाद उन्मुख सरकारले गरेको गैरसंवैधानिक सिफारिस मान्न राष्ट्रपति बाध्य हुनुपर्दैन : शेरबहादुर देउवा



अधिनायकवाद उन्मुख सरकारले गरेको गैरसंवैधानिक सिफारिस मान्न राष्ट्रपति बाध्य हुनुपर्दैन : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद विघटन गर्न गरेको प्रस्ताव असंवैधानिक भएको बताएका छन्।

उनले केपी शर्मा ओली अधिनायकवाद उन्मुख भएको आरोप लगाउँदै सरकारको उक्त सिफारिस प्रति आफूहरुको गम्भीर अहसमति रहेको बताएका छन्।

देउवाले संविधान विपरित गरिएको सिफारिस स्वीकृत गर्न राष्ट्रपति बाध्य नभएको समेत बताएका छन्।

कांग्रेसले सरकारको उकत कदमविरुद्ध रणनीति बनाएर प्रतिवाद गर्ने बताएका छन्।

अहिले देउवा निवासमा कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell