PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

बालुवाटारमा एकातिर ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक, अर्कोतिर ओलीलाई नै कारवाही गर्न स्थायी कमिटी



बालुवाटारमा एकातिर ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक, अर्कोतिर ओलीलाई नै कारवाही गर्न स्थायी कमिटी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सुरक्षा परिषद्को बैठक शुरु भएको छ। संसद विघटनलगत्तै सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा परिषदको बैठक बसेको हो। अहिले सडकदेखि विभिन्न ठाउँमा सुरक्षा सतर्कता बढाइएको छ।

बालुवाटारमा एकातिर ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक चल्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षधर भने स्थायी कमिटी बैठकमा जुटेका छन्। प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने भन्दै उनीहरु छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निकटका स्थायी कमिटी सदस्यहरुले भने बैठक बाहिस्कार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell