PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा



वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा
शालिकराम जम्कट्टेल, फोटो : रासस

काठमाडौं : वाग्मती  प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छ्न।

केन्द्रमा सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा समेत त्यसै अनुरुपको कदम चाल्न सकिने अनुमान भइरहँदा प्रदेशका आन्तरिक व्यवस्था मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र  सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।

उनीहरुले प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आफू खुशी काम गरेको र संसदीय दलको कुरा नमाने आरोप लगाउँदै राजीनामा दिएका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell