PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना अपडेट : थप ७०८ जनामा संक्रमण पुष्टि, मृतकको संख्या १८४० पुग्यो



कोरोना अपडेट : थप ७०८ जनामा संक्रमण पुष्टि, मृतकको संख्या १८४० पुग्यो

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

७३१ जना संक्रमण मुक्त हुँदा सातै प्रदशेमा गरी हाल ६ हजार ३९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ। आज थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर २ लाख ५९ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell