PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जाडोको बिहान, सडक र बस्ती छोपिँदै हुस्सु र कुहिरोले : हेर्नुस् १४ फोटोमा

जाडोको बिहान, सडक र बस्ती छोपिँदै हुस्सु र कुहिरोले : हेर्नुस् १४ फोटोमा


मध्य पुसको बिहान। जाडो ह्वात्तै बढेको छ। चिसोले धेरैको दैनिकी पनि प्रभावित बनेको छ।

सहर अनि बाटो हुस्सुले ढाक्दा आउजाउमा समेत अप्ठ्यारो अवस्थाको सिर्जना हुन थालेको छ। यही मेसोमा भक्तपुरको सडकमा बिहानै देखिएको दृश्य पहिलोपोस्टका अमित मचामसीले यसरी कैद गरेका छन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell