PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तस्बिरमा ठेचोको नवदुर्गा नृत्य

तस्बिरमा ठेचोको नवदुर्गा नृत्य


ललितपुर : ललितपुरको ठेचोमा नवदुर्गा नाच सम्पन्न भएको छ। कोरोना संक्रमणका कारण पहिला भन्दा सीमित गरेर यसपटक नाच प्रदर्शन गरिएको छ।

ठेचोका माली समुदायले संचालन गर्ने यो नाच य: मरि पुन्हीदेखि सुरु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell