PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

किसान आन्दोलनको समर्थनमा धर्मेन्द्र



किसान आन्दोलनको समर्थनमा धर्मेन्द्र

बलिउड अभिनेता धर्मेन्द्र देओलले किसान आन्दोलनलाई समर्थन गरेका छन्।

भारतमा ४० दिनदेखि कृषि कानुनविरुद्ध आन्दोलन चलिरहेको छ। सरकारसँग विभिन्न चरणमा वार्ता भए पनि निकास नस्किन सकेको छैन। यसैबेला धर्मेन्द्रले किसानलाई न्याय दिनुपर्ने बताएका छन्। किसानको माग सम्बोधन गरेर न्याय दिनुपर्ने उनले ट्वीटरमा लेखेका छन्।

यसअघि पनि धर्मेन्द्रले चिसोमा सडकमा बसेर आन्दोलन गरिरहेका किसानको सरकारले तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell