PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हैट ! तपाईँको त दुईवटा जिब्रा रहेछन् नेम्वाङजी...



रवीन्द्र मानन्धर

हैट ! तपाईँको त दुईवटा जिब्रा रहेछन् नेम्वाङजी...

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सुवास नेम्वाङ संविधानसभाका सभामुख थिए। उनले नै राजनीतिक स्थिरताका लागि संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने प्रावधान राखिएको भनेका थिए पहिले। अहिले भने उनी ओली समूहको बचाउमा छन्।

उनको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell