PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध थिमिमा तरुण दलको विरोध र्‍याली

प्रतिनिधिसभा विघटनविरुद्ध थिमिमा तरुण दलको विरोध र्‍याली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले भक्तपुरको थिमिमा विरोध र्‍याली निकालेको छ। 

पैदल र मोटरसाइकलमा आएका तरुण दलका कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटन गरेर ओलीले प्रतिगमन गरेको आरोप लगाएका थिए। उनीहरुले ओलीलाई आफ्नो कदम सच्चाउन चेतावनी समेत दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell