PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

फुटको बीच ए...कता दिवस!



रवीन्द्र मानन्धर

फुटको बीच ए...कता दिवस!

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। तर, मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको एकता भाँडिएको समय। एकता दिवसमा विभिन्न संगठन र संस्थाहरु कार्यक्रममा व्यस्त भए। तर ठूला भनेर चिनिएका राजनीतिक दल भने विभाजित मानसिकताबाट बाहिर आउन सकेका छैनन्। एकता उनीहरुका लागि यतिखेर ए...कता बनिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell