PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ब्राजिलमा चीनको सिनोभाक भ्याक्सिन ५० प्रतिशत प्रभावकारी देखियो



ब्राजिलमा चीनको सिनोभाक भ्याक्सिन ५० प्रतिशत प्रभावकारी देखियो
PHOTO : GETTY IMAGES

चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमान गरेको भन्दा कम प्रभावकारी भएको ब्राजिलियन अधिकारीहरुले बताएका छन्।

ब्राजिलमा भएको सिनोभाक भ्याक्सिनको क्लिनिकल ट्रायलको अनुसन्धानका क्रममा उक्त भ्याक्सिन ५०. ४ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ

पहिला दाबी गरिएको भन्दा भ्याक्सिन कम प्रभावकारी देखिएको हो। भ्याक्सिनले स्वीकृति पाउन कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनपर्ने प्रावधान रहेको छ।

बेइजिङमा कार्यालय रहेको सिनोभाक भ्याक्सिन डन्डोनेसिया, टर्की र सिंगापुरले अर्डर गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell