PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

२४० जनामा कोरोना संक्रमण देखिँदा ६ जनाको मृत्यु



२४० जनामा कोरोना संक्रमण देखिँदा ६ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जान संक्रमितको मृत्यु भएको छ।

यस्तै, आज थप २४० जनामा मात्रै संक्रमण पुष्टि भएको छ। देशभर संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ।

हाल देशभर ४ हजार ५८ जान सक्रिय कोरोना संक्रमित रहेका छन्। आज ४७७ जना संक्रमण मुक्त भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell