PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राजतन्त्र पुन: स्थापनाको माग गर्दै प्रदर्शन

राजतन्त्र पुन: स्थापनाको माग गर्दै प्रदर्शन


काठमाडौं:  राजतन्त्र पुन: स्थापनाको माग गर्दै राजधानीमा स्वतन्त्र नागरिक समाजले र्‍याली निकालेको छ। माइतीघरबाट सुरु भएको र्‍याली बिजुलीबजार पुगेर सभामा परिणत भएको थियो।

पछिल्लो केही महिनायता राजतन्त्रको पक्षमा देशका विभिन्न भागमा विरोध सभाहरु भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell