PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जापानमा हिउँले ढाकिए कार



जापानमा हिउँले ढाकिए कार
Photo : REUTERS

जापानको उत्तरी क्षेत्रमा हिमपातका कारण सवारीसाधन संचालनमा अवरोध भएमो छ। बीबीसीका अनुसार १३० वटा कार सहित अन्य सवारीसाधन हिउँले ढाकिएका छन्। हिमपातका कारण कारभित्रै फसेका मानिसहरुको उद्धार भइरहेको छ।

हिमपातका कारण एक्सप्रेस हाइवेमा गाडीको गतिलाई ५० किलोमिटरमा सीमित गर्न निर्देशन दिइएको छ। हिमपातका कारण रेल सेवा समेत अवरुद्ध भएक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell