PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख



अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख
फोटो : AP

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ।

हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको जोन हप्किन्सले जनाएको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell