PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

अब ह्वाइट हाउसमा देखिने छैनन् डोनाल्ड ट्रम्प

अब ह्वाइट हाउसमा देखिने छैनन् डोनाल्ड ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाउस हाउसबाट बाहिरिएका छन्। जो बाइडेनले अबको केही घण्टामा नै नयाँ राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्।

राष्ट्रपति निर्वाचनको मतपरिणाम अस्वीकार गर्दै आएका ट्रम्प बाइडेनको शपथ ग्रहण समारोहमा समेत उपस्थित हुनेछैनन्।

ट्रम्प बाहिरिएसँगै ट्रम्प कार्यकालका तस्विरहरु अहिले सामाजिक संजालमा चर्चामा रहेका छन्। परिवारसँग समाय बिताइरहेको, विदेशी राष्ट्रप्रमुखहरुसँगको छलफल, ओभल अफिसको भेला, संसदमा सम्बोधन लगायतका तस्विरहरु फेरि चर्चामा छन्। 

Photo : Agencies via NBC NEWS


ट्रेन्डिङ पोस्ट

Ncell