PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वका तीन कार्यकर्ता कैलालीबाट पक्राउ



बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वका तीन कार्यकर्ता कैलालीबाट पक्राउ

कैलाली : कैलालीमा बन्द गराउदै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपका नगर इन्चार्जसहित तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्लाको टीकापुर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै आह्वान गरिएको बन्दका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell