PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेकपाको महासंग्राम : ल एकबाजी जुधाउने हो त?



रवीन्द्र मानन्धर

नेकपाको महासंग्राम : ल एकबाजी जुधाउने हो त?

ल एकबाजी जुधाउने हो त?

नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच यतिखेर महासंग्राम जारी छ - वाकयुद्धको। कसले ठूलो भेला देखाउने र कसले चर्को भाषण गर्ने भन्ने प्रतिस्पर्धा पनि चलिरहेकै छ। हरेक दिन यी दुई पक्षबिच गालीगलौजको वर्ष हुँदै आएको छ। र, दुवै पक्षका कार्यकर्ताहरु एकअर्काविरुद्ध खनिनेक्रम पनि जारी छ। गुण दोषभन्दा पनि व्यक्तिको पक्षविपक्षमा भिडन्त जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell