PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

प्रधानमन्त्री ओलीको सहयोगका कारण साग सम्पन्न गर्न सम्भव भयो : रमेश सिलवाल



प्रधानमन्त्री ओलीको सहयोगका कारण साग सम्पन्न गर्न सम्भव भयो : रमेश सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलो सहयोग मिलेकै कारण दिक्षण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सम्भव भएको बताएका छन्।

खेलाडीसँग प्रधानमन्त्री कार्यक्रम घोषणा गर्दै उनले खेलकुदमा लगानी गरे परिणाम अवश्य निस्कने बताए। सरकारले पुरस्कार रकम र भत्ता बढाएको भन्दै उनले हाल कोरोना भाइरसका कारण खेल क्षेत्रको बजेट प्रयोगमा नआएको बताए।

साथै उनले पुर्वाधारको विकास गर्दै प्रशिक्षक र खेलाडीलाई खेल क्षेत्रमा नै निर्भर हुन सक्ने वातावरण बनाउनुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell