PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बिहे गर्ने तयारीमा गायिका आस्था राउत



बिहे गर्ने तयारीमा गायिका आस्था राउत
File Photo

गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।  'सालको पात टपरी' को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्। 

पहिलोपोस्टसँग कुरा गदै उनले भनिन्' करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच आइरहेको छ।'

स्टेज प्रोगाममा निकै व्यस्त रहने उनी इमान्दार जीवनसाथीको खोजी रहेको बताउँछिन्।

'जीवनसाथी इमान्दार तो, जिन्दगी सानदार' भन्दै भनिन्  'म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने इमान्दार र विश्वाससिलो मान्छेसँग बिहे गर्ने सोच बनाइरहेकी छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell