PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

कालापानी जान्छ हजुर?



रवीन्द्र मानन्धर

कालापानी जान्छ हजुर?

नेपाली सेनाले बख्तरबन्द सवारीको राजधानीको चक्रपथमा परिक्रमा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष सेनालाई हेर्ने रक्षा मन्त्रालय आफू मातहतमा ल्याएका हुन्। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले 'कु' गर्दै संकटकाल लगाएका थिए। संयोग नै हुनुपर्छ सेनाले गरेको यो 'नियमित सवारी'  माघ १९ गतेकै दिन पर्‍यो। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न संकट र बढ्दो राजनीतिक ध्रुविकरणका बिच भएको सैनिक सवारीको प्रदर्शनले धेरैलाई सशंकित बनाएको छ। अर्को पनि संयोग, माघ १९ गतेकै दिन म्यानमारमा सैनिक कु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell