PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोचको भूमिकामा आमिर खान



कोचको भूमिकामा आमिर खान
Photo : DNA INDIA

सोनी प्रोडक्सनको ब्यानरमा आमिर खान र आरएस प्रसन्नाले स्पोर्ट्स ड्रामा बनाउने भएका छन्। सन् २०१८ मा आएको स्पेनिस फिल्म 'चेम्पियन्स' को रिमेक बनाउने तयारी उनीहरुले गरेका हुन्। यस फिल्ममा आमिर शारीरिक रुपमा अशक्त खेलाडीहरुको कोचको भूमिकामा देखिने भएका छन्।

व्यक्तिवादी र नशाको मातमा रहने कोच र अशक्त खेलाडीको टोलीबीचको संघर्षलाई कथामा प्रस्तुत गरिनेछ।

बास्केटबल कोचका रुपमा आमिर प्रस्तुत हुने फिल्मको स्क्रिप्टको काम भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell