PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रहरीको प्रहारबाट घाइते भएका रामचन्द्र झाको अवस्था यस्तो, प्रहरी पनि आन्दोलनकारीको सिकार

प्रहरीको प्रहारबाट घाइते भएका रामचन्द्र झाको अवस्था यस्तो, प्रहरी पनि आन्दोलनकारीको सिकार

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : आम हड्तालका कारण आज जनकपुरको जनजीवन प्रभावित बन्यो। आन्दोलना उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूह र प्रहरीबिच भिडन्त नै भयो।

त्यही भिडन्तको सिकार बने नेता रामचन्द्र झा। नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री समेत रहेका झा प्रहरीबाट घाइते भए। घाइते हुनेहरुमा अरु पनि थिए। तर, उनको चोट सबैभन्दा गहिरो थियो। 

घाइते झाको उपचार हुँदै
अस्पतालमा झा
अस्पतालमा झा
घाइते प्रहरी
घाइते प्रहरी


ट्रेन्डिङ पोस्ट

Ncell