PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट



रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ।

अधिवक्ता गुणराज आचार्यले बिहीवार बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन्।

रिट निवेदनमा आइतबार सुनुवाइ हुने तय भएको छ।

प्रहरीले झाँक्रीलाई राज्य विरुद्धको कसुर अन्तर्गत आज शंखमुलस्थित उनको निवासबाट नियन्त्रणमा लिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell